नाचगान
सामूहिक पोज
सोयुका, नाँचू कि ननाँचू
नानीहरू गीत गाउँदै
सोयुका, संस्कृति, अंशु नाच्दै
सोयुकाले मज्जैले नाची
जोडी मिलेको छ
रुद्रको मादल घन्काइ पनि कम छैन
मेरो पनि फोटो आओस्
हामी हाँसौँ
पहिला मेरो फोटो
हाम्री दिदी कता लुक्या नि
रुद्रले घन्काकै हो
आमाछोरीहरूको पोज
सोयुकाको कम्मर भाँचिने भो
म पनि सोयुकाको बाटोमा
मैले यिनीहरूलाई च्यापेँ
दाँत पनि देखिए
सोयुकासँग आमाको पोज

No comments:
Post a Comment
Wanna say-