Search the Planet

Custom Search

10.17.2010

बाटो कहिले खुल्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अपाङ्गमैत्री भरयाङ्मै (चित्रमा) जस्ता ओछ्याइदिएपछि हाम्रा अपाङ्ग साथीहरू कसरी ओहोरदोहोर गर्लान्, सोचनीय छ। यसरी सरकारी कार्यालयका धेरै भरयाङहरू अपाङ्गमैत्री बनाइएका भए पनि तिनले अपाङ्को सुविधामा खासै ध्यान दिनसकेका छैनन् अर्थात् सेवाग्राहीको सुविधाको वास्ता गरिएको छैन । छेउछाउको  फोहोर पनि सफा हुन सकेको छैन ।
अर्थ मन्त्रालयको अपाङ्गमैत्री भरयाङको बीचमै खाडल परेको पनि धेरैले नदेखेकोझैँ देखिन्छ । कारण महिनौँदेखि त्यसको मर्मतसम्भार हुनसकेको छैन । सरकारी कार्यालयहरूको दुर्दसा यस्तै नै छ । तिनमा कहिले सुधार हुने हो खै । हामीले आफू बस्ने ठाउँको, आफ्नै कार्यालयको सफाइ आफैले गरे त वास्तवमै सफा हुने थिए होलान् हाम्रा सरकारी कार्यालयहरू ।

Share/Bookmark

No comments:

Post a Comment

Wanna say-

Search This Blog