Search the Planet

Custom Search

1.10.2010

सम्झनुपर्ने कुरा

दया हो पृथ्वीको अति चहकिलो पारस मणि
दया नै हो कालो भव-जलधिको मुख्य तरणी।

दया त्यस्तो त्यागी मनुज!किन हिँसातिर झुक्यौ?
म मर्ने हुँ, मर्छु, तर तिमी नराम्रोसित चुक्यौ।।
-लेखनाथ पौडेल
Share/Bookmark

No comments:

Post a Comment

Wanna say-

Search This Blog