नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका कोशेढुङ्गा मानिने महमध्येका एक हरिवंश आचार्यसँग एकदिन काठमाण्डौंको सिटीसेण्टरमा भेट हुँदा फोटोग्राफर विदुर केसीले मन थाम्न सकेनन् र फोटो खिच्न थालिहाले । त्यतिखेरै महान् प्रतिभासँग फोटो खिच्न पाउने अवसर मैले पनि छाडिनँ । आफ्ना प्रशंसकलाई निराश नपार्ने हरिवंश आचार्यको म मुक्तकण्ठले प्रशंसा गर्छु । हामीले केही फोटो खिच्दा हँसिलो मुद्रामै तिनी रहिरहे ।
आचार्यले हाम्रो आग्रह सहर्ष स्वीकार गर्नुभएपछि खिचिएको यो फोटोले मेरो मनमा आचार्यजी अझ जीवन्त रहिरहने पक्का छ ।
No comments:
Post a Comment
Wanna say-